# म के भन्छु भने‬

प्रचण्ड बाजेले जति नै थोत्रे आदर्शका भाषण छाटे पनि मन कालो छ भन्ने कुरो समय ले पुष्टि गर्दैछ । वास्तव मै मुलुक र जनताको हित नचाहने पार्टी त माओवादी नै रहेछ । विदेशी प्रभु भनेर बारम्बार अलाप्ने हरु आज तिनै प्रभु को दक्षिणा र आशीर्वादले बाचेका तथाकथित मधेशि दलहरु संग सिङ्ग जोडेर नेपाली जनतालाई दु:ख दिदै छन । आफू सर्वशक्तिमान हुँदा ताका संविधान जारी गर्न भनेर बाह्य रूपमा मरिमेेटेको नाटक रच्ने नेताहरु आज पुछारमा पुग्दा कहिले संविधान सभा नै भंग गर्नु पर्छ भन्दै हिडेका छ्न त कहिले विभिन्न बहाना निकालेर संविधानसभा बैठक भाँड्दै छ्न ।

अब त संविधान नै बनाउन नदिने भन्दै हिंड्न् थालेका छन । थुईया !!! कुबुद्धि !!!  काल आयो भने स्याल गाउँ पस्छ भन्थे , त्यस्तै पो हो कि क्या हो यो आन्दोलन पनि ।
Powered by Blogger.