ads

ads
ads

शुभकामना !!!

 आज माघ १ गते अर्थात मकर संक्रान्ति,माघी पर्व तथा 'घ्य: चाकु सन्हु' । यो सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने मेरा सम्पुर्ण ईष्टमित्र,आफन्तजन एवं शुभचिन्तक हरुलाई मङ्गलमय शुभकामना दिन चाहन्छु  !!! साथै सम्पुर्ण थारु समुदाय र नेवारी समुदायका दाजुभाई,दिदीबहिनी हरुलाई आ-आफ्नो पर्व हर्सोल्लास का साथ मनाउन विशेष शुभकामना !!
Powered by Blogger.