गित



 














तिम्रो खुसी , मेरो खुसी , मेरो खुसी तिम्रै
निश्चल,अमर,अजर प्रिती,चोखो-चोखो हाम्रै
दिल भित्र तिमी छ्यौ , मुटु पनि तिम्रै
डाह गर्छन दुनियाँ ले ,देखि प्रिती हाम्रै
मुस्कान तिम्रो एक मुस्कान,हजार खुसी ल्याउने
पीडामा नि दु:ख भुली , उमङ्ग आउने
भुली दिन्छु संसार म त , तिमी छेउ आउँदा
गाली गर्छन आफन्तले हामीले माया लाउँदा
फरक हौं रे हामी दुई त , मुटु जोड्न हुन्न
प्रिती गाँस्न उम्किएर , भञ्ज्याङ् धाउन हुन्न
कथा बनोस प्रिती हाम्रो , नमेटिने जनम जनम
सातै जन्म एक हुने , संगै खाउँ आज कसम ।
Powered by Blogger.