तपाईंको आँखा संग जोडिएका ८ तथ्य !!!

 आँखा शरीरको सबैभन्दा संवेदनशील अंग हो। यहाँ यही आँखासँग जोडिएका रोचक प्रसंगको बारेमा चर्चा गरेको छु । थाहा पाउनुहोस तपाईंको आँखा संग जोडिएका ८ तथ्य ।

१: मानिसको आँखाले एक करोड प्रकारका रङ छुट्टयाउन सक्छ।

: आँखामा दश करोड सात लाख कोषिका हुन्छन् ।

३: मानिसको आँखा एक मिनेटमा १७ पटक झिम्किन्छ।

४: आँखा शरीरको सबैभन्दा तिव्र गतिको मांशपेशी हो।

५: जन्मनेबित्तिकै शिशुको आँखाबाट आँसु आउदैन। १३ हप्ताको नहुन्जेलसम्म शिशुको आखामा आँसु आउदैन।

६: मानिसको आँखाको तौल ०.२५ औंस हुन्छ।


७: अस्ट्रिजको आँखा उसको दिमाग भन्दा ठुलो हुन्छ ।

८: ढकनी नभएकाले गोलडफिसले कहिल्यै आँखा बन्द गर्दैन।
Powered by Blogger.