एउटा कुरो,सुझाव

एउटा कुरो - अब पनि जातीय उत्पिडनमा परेका वर्गले आफ्नो नामको पछाडी समाजमा अपहेलित तर अलौकिक पुच्छर (थर) जस्तै दमाइ,कामी,सार्की आदि राख्न डराउने हो भने अझै १०० वर्ष उत्पीडनमा परिरहनु पर्छ भन्ने पक्का छ । बरु यदि कसैले उक्त नाम राख्दा उच्च जातीय अहंकार देखाई औंला तेर्साउछ भने त्यसको औंला काटिदिनुस l मुखले अपशब्द निकाल्छ भने मुख च्याती दिनुहोस l

( किनकि हिंसा सहनु पनि अपराध हो। यसले भोलि अर्को पनि हिंसा जन्माउछ । )

Powered by Blogger.