ads

ads
ads

संविधान निर्माण प्रक्रियाको पक्ष-विपक्षमा कति कति ?

*जम्मा पक्षधर - ४४९ जना
*जम्मा विपक्षमा - १४८ जना

प्रक्रिया पक्षधर -

कांग्रेस : २०६
एमाले : १८३
राप्रपा नेपाल : २५
राप्रपा : १३
नेकपा माले : ५
नेमकिपा : ४
राष्ट्रिय जनमोर्चा : ३
नेकपा संयुक्त : ३
नेपाल परिवार दल : २
बहुजन शक्ति पार्टी : १
अखण्ड नेपाल पार्टी : १
जनजागरण पार्टी : १
स्वतन्त्र : २
जम्मा - ४४९

प्रक्रियाको विपक्षमा -

एमाओवादी : ८३
फोरम लोकतान्त्रिक : १४
तमलोपा : ११
फोरम नेपाल : १०
सद्भावना पार्टी : ६
संघीय समाजवादी पार्टी : ५
तमसपा : ३
राष्ट्रिय मधेस समाजवादी पार्टी : ३
राष्ट्रिय जनमुक्ति पार्टी : २
थरुहट तराई पार्टी नेपाल : २
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च(थरुहट) : १
समाजवादी जनता पार्टी : १
नेपाली जनता दल : १
फोरम गणतान्त्रिक : १
नेपाः राष्ट्रिय पार्टी : १
संघीय सद्भावना पार्टी : १
खम्बुवान राष्ट्रिय मोर्चा : १
मधेस समता पार्टी नेपाल : १
दलित जनजाति पार्टी : १

जम्मा - १४८
जम्मा सभासद - ५९७

२ जना मन्त्रिपरिषदबाट मनोनीत हुन बाँकी ।
१ जना निधन (हरिबहादुर खड्का कांग्रेस)
१ संविधानसभा अदालतद्वारा खारेज (शम्भु पासवान हजारी एमाओवादी)
Powered by Blogger.