ads

ads
ads

डा. बाबुराम भट्टराई ज्युलाई आग्रह !!!

हामिलाई राज्य चाहिएको होईन डाक्टर साब ! स्थायी शान्ती,अमनचयन,विकास र रोजगारको वातावरण भए पुग्छ । हिजो दक्षिण तिरबाट छिरेर कृत्रिम नेपाली बनिएका हरुलाई किन उकास्नु हुन्छ ?
आफुलाई मात्र शुद्ध नेपाली सोच्ने प्रवृत्ति भएका अनि यो साझा भुमिलाई बाबुको बिर्ता सम्झनेहरुलाई किन बोक्नु हुन्छ ?
फेसबुक,ट्विटर जस्ता सामाजिक संजालमा मा किन हामी जस्ता सर्वसाधारण,देशभक्त युवा/नागरिक लाई अनेकन विशेषण ले विभुषित गर्नु हुन्छ ?
तपाईंको बौद्धिकता , ईमान्दारिता र कुशलतालाई आज सम्म हामिले सम्मान गर्दै आएका छौं ।
अहिले किन त्यो प्रतिष्ठालाई दाउमा लगाउदै हुनुहुन्छ ?
सत्ता र स्वार्थको सौदागिरिमा संविधान निर्माण प्रक्रिया  लाई अनिर्णयको बन्दी नबनाउनुहोस । यदि "जनता जनार्दन" नै सोच्नु हुन्छ भने "जनमतसंग्रह " मा जाने हिम्मत निकाल्नुहोस । वातावरण बनाउन पहल कदमी गर्नुहोस । नकि अराजकता वादी र विखण्डनकारिलाई काखी च्यापेर बन्द,आन्दोलन ।
Powered by Blogger.