रक्सी पिउनुस,हर्टअट्याकबाट बच्नुस-एक अध्यन

एजेन्सी । रक्सि पिउने मानिसलाई समाजमा नकारात्मक रुपमा हेर्ने गरिएको छ ।

तर एक अध्ययनका अनुसार रक्सि पिउदा फाइदा पुग्ने तथ्य सार्वजनिक भएको छ ।

युरोपियन हर्ट जर्नलमा प्रकाशित शोधका अनुसार नियमित रुपमा एक पेग रक्सि सेवन गर्ने पुरुषलाई हर्टअट्याकको जोखिम अपेक्षाकृत रुपमा कम हुने देखिएको छ ।
२५ बर्ष लगाएर गरिएको अध्ययन अनुसार यस्तो तथ्य सार्वननिक भएको हो । १ लाख ५० हजारमा गरिएको अध्यययन अनुसार रक्सि सेवन सम्वन्धि अध्ययन गरिएको थियो ।

शोधकर्ताहरुको दावी छ कि नियमित रक्सि सेवन गर्दा २० प्रतिशत सम्म हटृअट्याकको खतरामा कमि हुन जान्छ । थोरै मात्रामा रक्सि सेवन गर्दा रक्सिले खराब कोलस्टोर कम गरि राम्रो कोलस्टोरको बढाउन सहयोग पुग्ने सोधकर्ताहरुको दावी छ ।

तर फाइदा पुग्ने भन्दैमा आवस्यकता भन्दा बढी रक्सि सेवन चाहि घातक हुने सोधकर्ताहरुको दावी छ ।
Powered by Blogger.