ads

ads
ads

सिधै कृषि वैज्ञानिकलाई सम्पर्क गरेर सल्लाह,सुझाव लिनुहोस

के तपाई कृषि सम्बन्धी विभिन्न गतिविधि गर्न इच्छुक हुनुहुन्छ ? तपाईं संग प्रारम्भिक वा प्राविधिक जानकारी छैन । चिन्ता नलिनुहोस । कृषि  वैज्ञानिकको सहयोगमा आवश्यक प्राविधिक जानकारी लिएर अब तपाई पनि सफल किसान बन्न सक्नुहुनेछ ।

कृषि सम्बन्धी प्राविधिक समस्यालाई समाधान गर्न हामीले कृषि वैज्ञानिकहरुको संस्था नेपाल कृषि अनुसन्धान परिषद (नार्क) को सहकार्यमा नेपालभरका कृषि वैज्ञानिकहरुको नाम, महाशाखा र सम्पर्क नम्बर यहाँ प्रस्तुत गरिएको छ । खाद्यान्न बाली , तरकारी , पशुपंक्षि , दलहन , तेलहन , मत्स्य , माटो , बीउ , रोगव्याधी , फलफूल लगायतका विषयमा प्राविधिक जानकारीहरु लिनुपरेमा प्रस्तुत नम्वरमा सम्पर्क गरेर यर्थाथ जानकारी लिन सक्नुहुनेछ । त्यो पनि निःशुल्क ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत बिभिन्न कृषि बैज्ञानिक तथा विभिन्न केन्द्र, महाशाखा, कार्यक्रम र इकाई प्रमूखको नाम र सम्पर्क टेलिफोन नं.

Powered by Blogger.