ads

ads
ads

आमा - एउटा मन छुने कथा

आमा -  छोरा तिमि किन रोएको ?
छोरा - त्यतिकै रोएको आमा ।
आमा - हैन केहि त कारण छ , किन रोएको भन न ।  मलाई भन्न हुदैन र ?
छोरा - भने त आमा ! खै त्यतिकै आँसु आयो ।
!!!
!!!
!!!
!!!
केहि बेर पछि टेबलमा रहेको छोराको मेडिकल रिपोर्ट
आमाले पढ्नुहुन्छ , जसमा  छोरालाई क्यानसर भएको र उ केहि दिनको पाहुना मात्र हो भन्ने कुरा लेखिएको हुन्छ ।
!!!
!!!
!!!
केहि बेर पछि त्यहि टेवलमा शेरेले अर्को एउटा चिठ्ठि देख्छ जुन उसको आमाले लेखेर छोडेकि हुन्छिन जसमा लेखिएको थियो -
!!!
!!!
!!!
प्यारो छोरा ,
म तिमिलाइ तिम्रो अन्तिम घडिमा हेर्न सक्दिन ।
तिमि मेरो मुटुको टूक्रा हौ ।
म तिम्रो हरेक खुसिको भिख माग्न भगवानको घर मा जाँदैछु ।
भगवानले तिमिलाइ सदा खुसि राखुन ।
तिम्रो आमा ।
!!!
!!!
!!!
" पाठ - आमाको माया अनमोल हुन्छ । आमा जस्तो अर्को चिज स्वयम भगवानले पनि बनाउन
सकेका छैनन । "
Powered by Blogger.