नेपालको भुकम्पमा भारतको दु:ख,उद्दार र सहयोग गर्ने

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा गएको विनाशकारी भुकम्पबाट आफू दुःखित रहेको बताउँदै नेपाल सरकार र नेपाली जनतालाई आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताएका छन् ।

बैंककमा रहेका नेपालका प्रधानमन्त्रीसँग कुरा गर्दै दुःखमा मिलेर काम गर्ने समेत बताएका हुन् ।
मोदीले राष्टपति डा. रामवरण यादवलाई फोन गरेर भुँइचालोको बारेमा जानकारी लिँदै सहयोग गर्ने बताएका छन् । यसैबीच भारतीय वायु सेनाको जहाज ठूलो परिणाममा कम्बल र टेण्डसहित काठमाडौं आउने बताइएको छ ।
 

Powered by Blogger.