ads

ads
ads

अहिलेसम्म मर्नेको संख्या ३८१५,कहाँ कति मरे ? हेर्नुहोस

शनिबारदेखि आइरहेको भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३८१५ पुगेको गृहमन्त्रालयले जनाएको छ। राजधानीसहित विभिन्न ११ जिल्लामा प्रत्यक्ष प्रभाव पार्ने गरी गएको भुकम्पमा मर्नेको संख्या अझै बढ्ने मन्त्रालयले जनाएको छ। (सेतोपाटी)

२०७२-०१-१४ :१६०० बजेसम्म भुकम्पबाट मृतकको संख्या - ३८१५
घाइते - ७०४६
उपत्यकामा मात्रै :
मृतक - १३१७
घाइते - ४२५२
*************************************
जिल्लागत रूपमा :

काठमाण्डौ - ९२०
ललितपुर - १५७
भक्तपुर -२४०
पूर्व क्षेत्र : मृतक ५०, घाइते: २०६
भोजपुर -२
सुनसरी- ७
सोलु - २१
ओखलढुङगा - १६
ताप्लेजुङ – १
मोरङ-२ 
सप्तरी -१
मध्य क्षेत्र : मृतक २२१५, घाइते: २२८१
रामेछाप – २६
सिन्धुपाल्चोल – १०२१
धनुषा- १
मकवानपुर -३३
रसुवा – १५० 
दोलखा -४६
काभ्रे -१९३
चितवन -५
नुवाकोट ‍- ४२२
धादिङ – २९९
सिन्धुली – ९
बारा – ५
पर्सा – ३
सर्लाही -१ 
रौतहट – १
पश्चिम क्षेत्र: मृतक -२३१, घाइते: २८७
गोरखा -२२३
कास्की -२ 
नवलपरासी – १
तनहु -१
लमजुङ – ४
मध्य पश्चिम क्षेत्र :मृतक-२, घाइते-२०
रोल्पा -१
रुकुम – १
 
(सोमबार, बैशाख १४, २०७२ १७:१८:३३)

Powered by Blogger.