ads

ads
ads

भुकम्प पिडितलाई गाईको मासु पठाएको भन्दै आलोचना

३० अप्रिल ।
भुकम्प पीडितहरुका निम्ति पाकिस्तानले गाईको परिकार पठाएको भन्दै भारतीय मिडियाहरुले कडा आलोचना गरेका छन ।

उद्दार र राहतका लागि निक्कै सक्रिय पाकिस्तानद्वारा भुकम्प पिडितका निम्ति उपलब्ध गराएको खाद्य परिकारमा गाईको मासुको परिकार समेत पठाएको भन्दै भारतिय लोकप्रिय संचार आज तकले आलोचनात्मक समाचार प्रकाशन गरेको ।

त्यसैगरी ईण्डिया टुडे लगायतका मिडियाहरुले समेत उक्त कार्यको कडा खण्डन गरेका छन । उनिहरुका अनुसार पाकिस्तान द्वारा उपलब्ध एक सब्जी को परिकारमा बिफ मसाला उल्लेख रहेको छ । बहुसंख्यक हिन्दु धर्मावलम्बी रहेको देशमा यसरी गाईको मासुयुक्त खाद्द सामाग्री पठाउनु खेदजन्य भएको भन्दै पाकिस्तान सरकारको कडा आलोचना गरिएको । यद्यपि समाचारमा त्यसबारे पाकिस्तान सरकारको राहत व्यवस्थापन हेर्ने आधिकारिक प्रवत्ताले भने आफूलाई कुनै जानकारी नरहेको भनेर उल्लेख गरिएको छ ।

Powered by Blogger.