ads

ads
ads

ए हुतिहारा,नामर्द,अराजक,गुण्डा हो !!!

यो महाविपत्तीको बेला सामाजिक संजालहरुमा अनेक अनेकका वाहियात सामाग्री किन पोस्ट गर्छौ ? परिवार,आफन्त,अभिभावक,सम्पत्ति,सर्वोस्स गुमाएर विक्षिप्त बनेकाहरुको घाउमा मलहम लगाउन छोडेर राजनैतिक स्वार्थ पुर्ती र चरित्र हत्याको घृणित खेल किन खेल्छौ ?


यो समय अरुको चरित्र हत्या गर्ने र राजनैतिक स्वार्थ पुर्तिका खातिर अनेकन भएका-नभएका अफवाह फैलाउने होईन । देशका शिर्ष नेताहरुको फेक एकाउन्ट बनाएर जथाभावी लेख्ने हक कसले दियो ? फोटो ईडिटिङ टुल्सहरुको दुरुपयोग गरेर नेता,पार्टिको बदनाम गर्ने घिनलाग्दो काम बन्द गर ।
Powered by Blogger.