अब मोबाईलमै निशुल्क टि.भि हेर्नुहोस

काठमाडौं, १६ वैशाख – नेपालमा गत शनिबार गएको विनाशकारी भूकम्पको ताजा अपडेट मोबाइल मै हेर्न न्यु आइटिभेन्चरले नयाँ मोबाइल एप्लिकेसन सार्बजनिक गरेको छ ।


World On Demand  एप्स मार्फत मोबाइलमा नेपाली टि.भी.च्यानलहरु फेसबुकको आइडी पासवर्ड प्रयोग गरी लग(इन गरी निशुल्क हेर्न सकिने कम्पनीले जनाएको छ ।  World On Demand आइफोन र एन्ड्रोइड दुवै प्लेटफर्ममा निशुल्क उपलब्ध छ ।

आइफोन प्रयोगकर्ताले एप्स स्टोरमा गइ  World On Demand  सर्च गर्नु पर्नेछ, जसको लागी  https://itunes.apple.com/us/app/world-on-demand/id821634582?mt=8  यो लिंक क्लिक गरी डाउनलोड गर्नुहोस ।  र फेसबुक बाट लग इन गर्नुहोस ।
त्यस्तै एन्ड्रोइड फोन प्रयोगकर्ताले प्ले स्टोरमा गइ World On Demand सर्च गर्नु पर्नेछ, जसको लागी  https://play.google.com/store/apps/detailsid=com.nitv.worldondemand.app2यो लिंक क्लिक गरी डाउनलोड गर्नुहोस । र फेसबुक बाट लग इन गर्नुहोस। विदेशमा रहेका सम्पूर्ण नेपाली लाइ मध्यनजर गर्दै यो सेवा सुरु गरेको कम्पनिले जनाएको छ । -कारोबार दैनिकबाट
Powered by Blogger.