ads

ads
ads

प्राकृतिक प्रकोपको फाईदा उठाउनेलाई १० वर्ष जेल र २ लाख जरिवाना हुने

वैशाख १५, काठमाडौं ।
नेपाल सरकारले प्राकृतिक विपत्तिको मौका छोपी कालाबजारी गर्ने,बजार मुल्य भन्दा बढी पैसा लिने,कृत्रिम अभाव सिर्जना गर्नेहरुलाई प्रचलित कानुन बमोजिम १० वर्ष जेल सजाय र २ लाख सम्म जरिवाना गर्ने भएको छ  ।

Powered by Blogger.