ads

ads
ads

आज गएको भुकम्पमा २५ जना पुरिए

काठमाडौं, १९ वैशाख
गोरखाको लाप्राक केन्द्रबिन्दु गरेर आज दिउंसो गएको भूकम्पमा २५ जना पुरिएका छन् । आज दिउंसो गएको ५.१ रेक्टर स्केलको भूकम्प पछि गएको पहिरोमा परि उद्धारका लागि गएका २५ जना पुरिएका हुन् ।
पुरिएका मध्ये ४ जनाको मात्र शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । अन्यको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ । ग शनिबार गएको भूकम्पमा परि हराइरहेकाहरुको उद्धार तथा उत्खनन् कार्य नसकिदै फेरी अर्को भूकम्प गएको हो ।
Powered by Blogger.