ads

ads
ads

सलमान खानलाई ५ वर्षको जेल सजाय

वैशाख २३, एजेन्सी । 
१३ वर्ष अघिको हिट एण्ड रन मुद्दामा भारत मुम्बइको एक अदालतले आज बलिउड अभिनेता सलमान खानलाई दोषी ठहर गर्दै ५ वर्षको जेल सजाय सुनाएको छ ।

सन् २००२ डिसेम्बरमा सलमानले नशाको सुरमा सडक पेटीमा सुतिरहेका ५ जना व्यक्तिमाथि कार चलाएको आरोप थियो । तीमध्ये एक जनाको मृत्यु भएको थियो । सो घटनापछि सलमान फरार भएको अभियोग लागेको थियो । मदिरा सेवन गरी कार चलाउने क्रममा सो दुर्घटना भएको पुष्टी भएको अदालतले जनाएको छ । उनी आजै जेल चलान हुन सक्ने बताईएको ।
Powered by Blogger.