ads

ads
ads

साझा प्रकाशनको मनोनयनमा भट्टराईको कटाक्ष

असार २५ शुक्रबार ।
सरकारद्वारा  शुक्रवार साझा प्रकाशनको संचालक समितिमा गरिएको नियुक्ति नेताहरू बिचकै दलिय भागवण्डा भन्दै पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सामाजिक संजाल मार्फत कटाक्ष गरेका छन् ।

शिक्षा मन्त्रालयले साझा प्रकाशनको संचालक समितिको अध्यक्षमा कांग्रेस सभासद रमेश लेखक र सदस्यहरुमा एमाले नेता प्रदिप नेपाल , एमाओवादी प्रवक्ता दिनानाथ शर्मालाई मनोनयन गरिएको प्रसंगलाई कटाक्ष गर्दै डा भट्टराईले आफ्नो फेसबुक पेजमा स्टाटस पोस्ट गरेका हुन ।

सरकारले शुक्रवार साझा प्रकाशनको अध्यक्षमा काङ्ग्रेस सभासद रमेश लेखकलाई र सदस्यहरुमा एमालेका नेता प्रदीप नेपाल , एमाओवादी प्रवक्ता दिनानाथ शर्मा र साझा प्रकाशनका महाप्रबन्धक डोन्द्रीप्रसाद शर्मालाई मनोनयन गरेको हो ।
Powered by Blogger.