Header Ads

HTML5 Icon

मेरो छोटो परिचय

 नमस्कार

सर्वप्रथम त यहाँलाई स्वागत छ मेरो व्यक्तिगत ब्लगमा ।
रामकुमार परियार,स्थायी ठेगाना मोरङ । "सादा जीवन,उच्च विचार" को उक्तिलाई आत्मसात गर्दै बाँचेको एउटा साधारण नेपाली नागरिक हो मेरो परिचय ।

"उद्देश के लिनु,उडि छुनु चन्द्र एक" महाकवि देवकोटाको यो आदर्श विचारलाई जिवनमा उतार्ने कोसिस गर्दैछु । पत्रकारिता,अध्यन,भ्रमण र संगितमा विशेष अभिरुचि अनि राजनीतिमा थोरै चासो । आफ्नो निम्ति मात्रै नभई अरुको निम्ति पनि केही गर्नुपर्छ भन्ने मेरो मान्यता रहेको छ । यसलाई व्यवहारत: लागू गर्ने कोशिश गर्दै आएको छु ।


उग्र आधुनिकतावाद र अस्लिलता संगको मेरो दुस्मनी छ सायद यो कहिल्यै मित्रतामा बदलिन्न होला र चाहान्न पनि ।  त्यसैले अपचिलो हाउभाउ र नखरा मलाई मन पर्दैन तर समय सान्दर्भिक र पाच्य संस्कार स्विकार्य छ , हरपल स्वागत गर्छु । 



मसंग फेसबुकमा जोडिन तल फेसबुकमा क्लिक गर्न सक्नुहुनेछ

सिधै सम्पर्क गर्ने बाटो

Mb. 00971-528638144
merkpariyar@gmail.com
merknischal@gmail.com
Skype - merknischal1
धन्यवाद !!!
रामकुमार परियार

मोरङ , हाल दुबई





Powered by Blogger.